विश्वविद्यालय प्रवेश पाठ्यक्रम

विश्वविद्यालय प्रवेश पाठ्यक्रम

EJU परीक्षाको तयारीको लागि कक्षा स्थापित गरी विश्वविद्यालय प्रवेशको अध्ययनको तयारी गर्नेछौ।

◇ 2 वर्ष विश्वविद्यालय प्रवेश पाठ्यक्रम (पाठ घण्टा 1,600 घण्टा)
जापानी भाषा अध्ययन शुरुवात गरि, विश्वविद्यालयमा अग्रिम गर्ने लक्ष्य भएकाहरूको लागिको पाठ्यक्रम।
प्रवेश स्तर देखि विश्वविद्यालय प्रवेश परीक्षा स्तर सम्म उचित रूपमा अध्ययन अगडि बढाउन सक्नुहुनेछ।

◇ 1 वर्ष र 6 महिना विश्वविद्यालय प्रवेश पाठ्यक्रम (पाठ घण्टा 1200 घण्टा)
जापानी भाषाको मुख्य आधारभूत शिक्षाको लिएकाहरुको लागि विश्वविद्यालयमा अग्रिम गर्ने लक्ष्य भएकाहरूको लागिको पाठ्यक्रम।
प्राथमिक स्तर देखि विश्वविद्यालय प्रवेश परीक्षा स्तर सम्म कुशलतापूर्वक सिक्न सक्नुहुनेछ।
दुवै पाठ्यक्रम, आवेदकले गणित र साक्षात्कार जस्ता प्रवेश परीक्षा विषय पनि पढ्न सक्नुहुनेछ।

पाठ समय सोमबार देखि शुक्रवार सम्मको बिहान, दिउँसो 2 भाग रहेका छन्।
(भाग I बिहान 8:50 – 12:40, भाग II दिउँसो 1:10 – 5:00)
2 वर्षको विश्वविद्यालय प्रवेश पाठ्यक्रम, अप्रिलमा प्रवेश गरि, दुई वर्ष पछीको मार्चमा स्नातक हुनेछ।
1 वर्ष 6 महिनाको विश्वविद्यालय प्रवेश पाठ्यक्रम, अक्टोबरमा प्रवेश र दुई वर्ष पछीको मार्चमा स्नातक हुनेछ।

PAGETOP
Copyright © ASAHI文化学院 All Rights Reserved.
Powered by WordPress & BizVektor Theme by Vektor,Inc. technology.
PAGE TOP