अत्यधिक अनुभवी उच्च-स्तरका शिक्षुकहरू द्वरा सरल निर्देशन, विश्वविद्यालयमा प्रवेश या रोजगारीलाई ध्यानमा राखिएको कक्षा वर्गीकरण, EJU परीक्षा र योग्यता प्राप्त गर्नको लागि जानकारीले तपाइको सपना पुरा गर्नेछ।

उपयुक्त पाठ्यक्रमको चयन

विश्वविद्यालय प्रवेश पाठ्यक्रम・व्यवसायिक पाठ्यक्रम・ विशेष पाठ्यक्रम

पाठमा हामी “पढ्नु・लेख्नु・बोल्नु・सुन्नु” एकीकृत जापानी भाषा क्षमताको सन्तुलन मिलाई सुधार

गरी, यसको अतिरिक्त, हामी जापानी भाषा प्रवीणता परीक्षण (JLPT)मा उच्च स्कोरले उतिर्ण गर्नको लागी उपयुक्त कदम उठाउनेछौ र विभिन्न परिस्थितमा उपयोग गर्न सकिने जापानी भाषाको दक्षता हासिल गर्ने उद्देश्य लिएकाछौ।

यसबाहेक, लामो जापानी भाषा शिक्षा क्यारियर भएका शिक्षकहरू या विभिन्न पृष्ठभूमि भएका शिक्षकहरूबाट आन्तरिक निर्देशन प्राप्त गर्न सक्नुहुनेछ।

/ प्रवेश समय भिसा प्रकार पाठ समय कक्षा सामग्री विवरण पढ्न पाउने स्तर
2वर्षे विश्वविद्यालय प्रवेश पाठ्यक्रम अप्रिल, अक्टोबर अध्ययन भिसा 1,600 घण्टा •एकीकृत जापानी भाषा
•जापानी भाषा प्रवीणता परीक्षा तयारी
•EJU परीक्षा तयारी (चयन कोर्स)
सबै स्तरहरू
व्यवसयिक पाठ्यक्रम अक्टोबर अध्ययन भिसा 1,200 घण्टा •एकीकृत जापानी भाषा
•जापानी भाषा प्रवीणता परीक्षा तयारी
•EJU परीक्षा तयारी (चयन कोर्स)
सबै स्तरहरू
विशेष पाठ्यक्रम अनियमित जापान निवासी 1 हप्ता ~ •एकीकृत जापानी भाषा
•परीक्षा तयारी (चयन कोर्स)
सबै स्तरहरू

* सर्तहरूको आधारमा वर्षको मध्यमा प्रवेश गर्न सम्भव छ।