ASAHI文化学院へようこそ!

私は若い頃から多くの海外企業や行政機関と連携し文化交流の事業に携わることで、その面白さを深く体験するとともに、国際文化交流事業の重要性を認識しました。
世界の各国から集まった留学生の皆さんが、ASAHI文化学院で、一枚の学習と就業の扉を開け、言語の魅力で新しい人生の道を拓き、高く新しい帆を上げ、二十一世紀に躍進するグルーバル人材になって、祖国と日本の友好の橋をかけることを期待しております。
夢を実現するため、私達と一緒に努力しましょう!

ASAHI文化学院 理事長 日比野良太郎

日比野良太郎略歴
1975年 都商事株式会社設立 代表取締役社長に就任(現在に至る)
1994年 合資会社みやこ屋を株式会社みやこやに変更、代表取締役社長に就任(現在に至る)
2000年 株式会社千樹設立 代表取締役会長に就任(現在に至る)
2008年 犬山まちづくり株式会社設立 代表取締役社長に就任(現在に至る)
2008年 愛知北FM放送株式会社設立 代表取締役社長に就任(現在に至る)
2015年 株式会社パームホルツ設立 代表取締役社長に就任(現在に至る)

2006年 犬山ロータリークラブ会長を歴任
2010年 犬山商工会議所会頭(3期)を歴任
2019年 旭日小綬章を受章

Asahi Culture Academy मा स्वागत छ!!

यस Academy, जापानको वैश्वीकरणलाई बढावा दिन को लागी आवश्यक प्रतिभाहरू विश्वभरबाट

सङ्कलन गरी जापानी भाषा मात्र नभइ जापानी संस्कृतिलाई बुझी भविष्यमा अन्तर्राष्ट्रिय जगतमा

सफलता प्राप्त गर्न सक्ने प्रतिभाको प्रशिक्षण गर्ने उद्देश्यले स्थापीत् गरिएको हो।

व्यावहारिक र सही जापानी भाषाको पाठ्यक्रम, अनुभवी र जोसिला शिक्षकहरू, विभिन्न जापानी संस्कृतिहरूको अनुभव र अन्तर्राष्ट्रिय विनिमय आदान प्रदान गर्ने कार्यक्रम र जापानमा अध्ययन र सुरक्षित

जीवन यापनको लागि सर्पोट गर्ने प्रणाली मिलाइएको छ।

यस Academy बाट उर्तीण भएका विद्यार्थीहरूले जापानी विश्वविद्यालयहरू अथवा जापानी कम्पनीहरूमा

प्रवेश गरेर जापानी अर्थव्यवस्थाको विकास र वैश्वीकरणको लागि ठुलो योगदान दिने लक्ष्य लिएका छन्।

आउनुहोस्, यहाँबाट पहिलो नयाँ कदम लिनुहोस्!

ASAHI Culture Academy प्रिंसिपल मोरी मासाव

मोरी मासावको शैक्षिक पृष्ठभूमि
1958 साल् Kyoto University प्रवेश
1963 साल् Kyoto University Ph.D हासिल
1989 साल् Kyoto University साहित्यमा Ph.D ले सम्मानित
1963 साल् Nagoya University साहित्य विभागमा सहायक
1980 साल् Nagoya University साहित्य विभाग प्रोफेसरमा बढुवा
साहित्य विभाग प्रबन्धक, विद्यार्थी विभाग प्रबन्धक, उपाध्यक्ष
1999 साल् Aichi Kenritsu University डीन
2005 साल् सरकारी विश्वविद्यालय संघ, सल्लाहकार
2005 साल् Nagoya City सरकारी विश्वविद्यालय संघ, मूल्यांकन अध्यक्ष
2006 साल् Aichi Art Center सामान्य प्रबन्धक
Nagoya University・Aichi Kenritsu University आदर प्राप्त प्रोफेसर