Universal Studios Japan

जापानको ओसाकामा रहेको “Universal studies Japan “(USJ),जापान मात्र नभै कन विश्वभरी नै प्रख्यात रहेको एक ठाउँ हो । Asahi Culture Academy बाट यो वर्ष हामीलाई शैक्षिक भ्रमण को लागि त्यहाँ लगिएको थियो ।वयेस्क देखी बालबालिका सम्म सबैलाई मिल्ने गरी बनाईएको खेलहरु पनि धेरै भएको त्यस ठाउँमा अहिले नजिकिदै गरिरहेको कृस्मस्को चहलपहल पनि धेरै नै थियो ।USJ को बिच्मा ठूलो कृस्मस को रुख थियो त्यो हेर्नका लागि त्येहा बस्ने मनिसहरू हरुको भिड पनि त्येतीनै थियो।त्येती हेरेर हामी साथिहरु खेल खेल्न तिर लाग्यौँ ।.
सबै भन्न्दा पहिले हामीले Hollywood Dream भन्ने खेल्यौं ।त्यो खेल्न भन्दा पहिला हामी एक घण्टा जति लाइन मा बस्दै गर्दा चाइना ,शृल्ङ्का तथा नेपालको बारेमा धेरै कुराहरू गर्दै एक अर्कको देशको बारेमा धेरै कुराहरू share गर्दै ,त्यहा भएका स्व्यमसेवाक सँग USJ को बारे कुरा गर्दै त्यो एक घण्टा सजिलै सँग बितायौ।
त्यो खेल सकिएपछि हामी मिसहरु सँग पनि एउटा खेल खेल्ने भनि Jurassic Park भन्ने गेम खेल्न गयौँ ।रमाइला कुराकानी गर्दै फोटो पनि खिच्दै गर्दा पालो अएको पत्तै भएन हामी त्यहाँ बनएर रखिएको बिभिन्न जानावरहरूहरु नियल्दै गेम खेलिसकियो । अनि त्यहा हाम्रो फोटो पनि खिच्ने रहेछ धेरै खुसी हुँदै फोटो , अनि यो महिना मेरो जन्ममहिना भएको हनाले शुभकामना लेकेको कार्ड्ड पनि पाएँ ।एक्दमै रमाइलो भयो । यसपछि ।हमीहरु Spiderman भन्ने गेम खेलेर फर्किदै गर्दा बाटो मा बिभिन्न कर्त्युन क्यरेक्ट्टरहरु बनि बच्चाहरू लाई मनोरञ्जन गरिरहेको थियो ।
त्यो हेरेर हामीहरु निस्किने तर्खर गर्दै बाहिर निस्किएर बाहिर रहेको ठूलो पृथ्वीको तल बसि शिक्षक तथा विद्यार्थीहरू सबैको फोटो खिचेर रमाइलका साथ नागोया फर्कियौं ।यो पटक समय थोरै भएकाले सबै गेम खेल्न साकिन ,तर फेरी समय लिएर जान चहान्छु ।